
बकैयामा गाईमा रेबिज पुष्टि भएपछि उच्च सतर्कता
मकवानपुर । बकैया गाउँपालिका–९, शिखरपुरमा एक गाईमा रेबिज रोग पुष्टि भएपछि स्थानीय पशुपन्छी शाखाले उच्च सतर्कता अपनाउँदै रोग नियन्त्रण, निगरानी तथा जनचेतनामूलक अभियानलाई तीव्रता दिएको छ। जुनोटिक अर्थात् पशुबाट मानिसमा सर्ने प्रकृति भएको यो रोगले जनस्वास्थ्यमा
