भारतीय अटो बजारमा ऐतिहासिक सफलतापछि नेपाल आइपुग्यो सियारा.ईभी
भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनका कारण ऐतिहासिक सफलता हासिल गरेपछि बहुप्रतीक्षित सियारा.ईभीको नेपालमा आधिकारिक आगमन भएको छ।लन्चअघि नै अटो पारखीहरूमाझ व्यापक कौतुहलता सिर्जना गर्न सफल यो मोडल भदौ १० देखि १५ सम्म काठमाडौँमा आयोजना हुने नाडा अटो शो मा आधिकारिक रूपमा सार्वजनिक गरिँदैछ।आफ्नो सेग्मेन्टमा अत्याधुनिक प्रविधि, प्रिमियम फिचर्स र विशिष्ट डिजाइनको बेजोड संगम बोकेको सियारा.ईभी नेपाली बजारमा भित्रिने नयाँ बेन्चमार्क इभी मोडल हो। भार


