अम्बा खेतीले बदलेको सिर्जनाको दैनिकी, एक सिजनमै साढे दुई लाख आम्दानी
'व्यावसायिक रूपमा गरेको अम्बा खेतीबाट एक ‘सिजन’मा करिब दुई लाख ५० हजार रुपैयाँसम्म आम्दानी हुन्छ,' विष्टले भनिन् ।
कृषक सिर्जना विष्टले व्यावसायिक ताइवानी अम्बा खेतीबाट एकै सिजनमा दुई लाख ५० हजार रुपैयाँ आम्दानी गरेकी छिन्। अन्य परम्परागत खेतीको तुलनामा कम मेहनत लाग्ने र राम्रो प्रतिफल दिने भएपछि उनले अन्न फल्ने खेतमा अम्बा लगाउन सुरु गरेकी हुन्। यस व्यावसायिक खेतीबाट भएको आम्दानीले उनको दैनिकीमा सकारात्मक परिवर्तन ल्याएको छ।
'व्यावसायिक रूपमा गरेको अम्बा खेतीबाट एक ‘सिजन’मा करिब दुई लाख ५० हजार रुपैयाँसम्म आम्दानी हुन्छ,' विष्टले भनिन् ।
1 more headline since
'अम्बा खेतीमा अरू खेतीको जस्तो धेरै मेहनत गर्नुपर्दैन। त्यसैले अन्न फल्ने खेतमा व्यावसायिक रूपमा अम्बा लगायौं। अहिले आम्दानी पनि सोचेजस्तै हुन थालेको छ,' उनले भनिन्।
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
अस्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी-२० सिरिजमा नेपाल 'ए' टोलीले लगातार दुई खेलमा हार बेहोरेको छ। पहिलो खेलमा नर्…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा आर्थिक प्रतिबन्धको घोषणा गरेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा ते…
परराष्ट्रमन्त्री शिशिर खनाल तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ १४ गते सर्बियाको राजधानी बेलग्रेड …