
नीताको ‘पार्वती’को ट्रेलरमा अटिजम केटीको पीडा
काठमाडौँ । भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमबिच सार्वजनिक ट्रेलरमा अभिनेत्री नीता ढुङ्गाना र अशोक दर्जीबिचको दिदीभाइको माया पर्दामा देख्न सकिन्छ । अटिजम भएकी

