Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

मन्त्रीहरू गैरजिम्मेवार बनेको भन्दै राष्ट्रियसभामा नेता आनन्दप्रसाद ढुंगानाको आलोचना

नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य आनन्दप्रसाद ढुंगानाले शुक्रबारको बैठकमा सरकारका मन्त्रीहरू जनताप्रति गैरजिम्मेवार बनेको आरोप लगाउनुभएको छ। आफ्ना वाचाहरू पूरा गर्न नसकेपछि जनतालाई 'भोट फिर्ता लैजाऊ' भन्नु गैरजिम्मेवारीपन र ओठे जवाफ भएको उहाँले बताउनुभयो। ड्रम बजाउने र नाच्ने मान्छेहरू जिम्मेवार पदमा पुगेका कारण यस्तो स्थिति आएको उहाँको तर्क थियो।

2 publishers · 2 headlines · developing over 4 hours
Broke firstHimal Press logoHimal Press

मन्त्रीहरुले जनताप्रति गैरजिम्मेवारीपन दखाए : ढुंगाना

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य आनन्दप्रसाद ढुंगानाले आफ्ना वाचाहरू पूरा गर्न नसकेपछि सरकारका मन्त्रीहरुले जनताप्रति गैरजिम्मेवारीपन देखाएको बताएका छन्। शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा ढुंगानाले आफ्ना वाचाहरू पूरा गर्न नसकेपछि जनतालाई ‘आफ्नो भोट फिर्ता लैजाऊ’ भन्नु गैरजिम्मेवारीपन र ओठे जवाफ भएको बताए। उनले ड्रम बजाउने र नाच्ने मान्छेहरू जिम्मेवार पदमा पुगेका कारण यस्तो गैरजिम्मेवार […]

Coverage

1 more headline since

  1. ड्रम बजाउने र नाच्ने मान्छेले वाचा पूरा गर्न नसकेपछि ‘भोट फिर्ता लैजाऊ’ भने : आनन्दप्रसाद ढुंगाना

    काठमाडौं– नेपाली कांग्रेस नेता एवं राष्ट्रियसभा सदस्य आनन्दप्रसाद ढुंगानाले आफ्ना वाचाहरू पूरा गर्न नसकेपछि सरकारका मन्त्रीहरुले जनताप्रति गैरजिम्मेवारीपन देखाएको बताएका छन् । शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा ढुंगानाले आफ्ना वाचाहरू पूरा गर्न नसकेपछि जनतालाई ‘आफ्नो भोट फिर्ता लैजाऊ’ भन्नु गैरजिम्मेवारीपन र ओठे जवाफ भएको बताएका हुन् । उनले ड्रम बजाउने र नाच्ने मान्छेहरू जिम्मेवार पदमा पुगेका […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.