सीजीद्वारा एलजी कमर्सियल वाशिङ मेसिन सेमिनार आयोजना
काठमाडौँ- नेपालका लागि एलजीको आधिकारिक साझेदार सीजी इलेक्ट्रोनिक्सले शुक्रबार काठमाडौँमा ‘एलजी कमर्सियल वाशिङ मेसिन सेमिनार’ सम्पन्न गरेको छ। नेपालमा तीव्र रुपमा विस्तार भइरहेको व्यावसायिक लन्ड्री क्षेत्रका अवसरहरु र अत्याधुनिक प्रविधिबारे जानकारी गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। सीजी इलेक्ट्रोनिक्सका उपाध्यक्ष तथा रणनीतिक व्यवसाय इकाई प्रमुख एस.सी साबुको विशेष उपस्थिति रहेको सेमिनारमा आतिथ्य, स्वास्थ्य सेवा, […]

_Vs5cZVuXLu.jpg)