
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपीडी
काठमाडौं- निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गर्दै आगामी आइतबारदेखि विशेष ओपीडी सेवा सञ्चालन गर्ने भएको छ। अस्पतालका अनुसार प्रत्येक आइतबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म विशेष ओपीडी सञ्चालन हुनेछ। सेवामार्फत कर्मचारी तथा परिवारका सदस्यलाई सहज र व्यवस्थित रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ। विशेष ओपीडीमा इन्टरनल मेडिसिन, फेमिली मेडिसिन, […]




