Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

पाँचथर जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दामा उल्लेख्य वृद्धि

पाँचथर जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी संख्या सम्बन्ध विच्छेदको पाइएको छ। आर्थिक वर्ष २०८२-०८३ मा दर्ता भएका कुल ६०९ नयाँ मुद्दामध्ये ३८४ वटा सम्बन्ध विच्छेदका रहेका छन्। यसरी सम्बन्ध विच्छेद गर्नेहरूमा ७३ वर्षका वृद्धदेखि साना बालबालिका भएका दम्पतीहरू समेत रहेका छन्। बढ्दो सम्बन्ध विच्छेदले समाजमा पारिवारिक विखण्डन र जटिल समस्याहरू निम्त्याउन सक्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।

TopicsPanchthar
5 publishers · 5 headlines · developing over 1 hour
Broke firstRatopati logoRatopati

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका छन् । सम्बन्ध विच्छेदका मुद्दा बढ्दै जाँदा परिवार विखण्डनले समाजमा जटिल समस्या पैदा गर्ने चिन्ता सरोकारवालाले व्यक्त गरेका छन् । पाँचथर जिल्ला अदालतमा गत

story5 publishers
Coverage

4 more headlines since

first · 2d agolatest · 2d ago
  1. पाँचथरमा सम्बन्ध विच्छेदका मुद्दा धेरै

    ६ भदौ, पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका छन । सम्बन्ध विच्छेदका मुद्दा बढ्दै जाँदा परिवार विखण्डनले समाजमा जटिल समस्या पैदा गर्ने चिन्ता सरोकारवालाले ब्यक्त गरेका छन् । पाँचथर जिल्ला अदालतमा गत आव २०८२/०८३ मा ६०९ वटा नयाँ मुद्दा दर्ता भएकामा ३८४ सम्बन्ध विच्छेदका मुद्दा रहेका थिए । सोही […]

  2. बढ्दो सम्बन्धविच्छेद: वृद्धवृद्धादेखि डेढ वर्षे बच्चाका बाबुआमासम्म अदालतमा !

    जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका छन् । सम्बन्ध विच्छेदका मुद्दा बढ्दै जाँदा परिवार विखण्डनले समाजमा जटिल समस्या पैदा गर्ने चिन्ता सरोकारवालाले ब्यक्त गरेका छन् ।पाँचथर जिल्ला अदालतमा गत आव २०८२/०८३ मा ६०९ वटा नयाँ मुद्दा दर्ता भएकामा ३८४ सम्बन्ध विच्छेदका मुद्दा रहेका थिए । सोही आवमा अदालतमा अघिल्ला आव २०८१/०८२ बाट २४६ मुद्दा सरेर आएकामा ८७ वटा सम्बन्ध विच्छेदका मुद्दा रहेका थिए । यसरी एकै आवमा जिल्ला अदालतमा कूल ४७१ सम्बन्ध विच्छेदका

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  3. सम्बन्ध विच्छेदका मुद्दा उच्च

    पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका छन् । सम्बन्ध विच्छेदका मुद्दा बढ्दै जाँदा परिवार विखण्डनले समाजमा जटिल समस्या पैदा गर्ने चिन्ता सरोकारवालाले ब्यक्त गरेका छन् । पाँचथर जिल्ला अदालतमा गत आव २०८२–०८३ मा ६०९ वटा नयाँ मुद्दा दर्ता भएकामा ३८४ सम्बन्ध विच्छेदका मुद्दा रहेका थिए । सोही आवमा अदालतमा […]

  4. पाँचथरमा ७३ वर्षका श्रीमान्देखि डेढ वर्षे सन्तानका बाबुआमासम्म सम्बन्ध विच्छेद, किन टुट्दैछ दाम्पत्य सम्बन्ध ?

    पाँचथर : जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका छन्। सम्बन्ध विच्छेदका मुद्दा बढ्दै जाँदा परिवार विखण्डनले समाजमा जटिल समस्या पैदा गर्ने चिन्ता सरोकारवालाले व्यक्त गरेका छन्। पाँचथर जिल्ला अदालतमा गत आव २०८२/०८३ मा

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.