Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जोशी नियुक्त

डा. प्रमोद जोशी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा पुनः नियुक्त भएका छन्। उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। स्वास्थ्य अनुसन्धान र चिकित्सा सेवामा लामो अनुभव भएका डा. जोशीले यसअघि पनि परिषद्को सदस्य सचिवको रूपमा काम गरिसकेका छन्।

3 publishers · 4 headlines · developing over 4 hours
Broke firstNagarik News logoNagarik News

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा.प्रमोद जोशी

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को सदस्यसचिवमा डा.प्रमोद जोशी नियुक्त भएका छन्।

politics4 publishers
Coverage

3 more headlines since

first · 3d agolatest · 3d ago
  1. अध्यादेशबाट पदमुक्त भएका जोशी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिव नियुक्त

    काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा पुनः प्रमोद जोशी नियुक्त भएका छन् । यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको बेला सदस्य सचिव भएका जोशी गत वैशाखमा अध्यादेशमार्फत पदमुक्त भएका थिए। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र

    Ratopati logoRatopatiPrivatestory4 publishers
  2. नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा दोहोरिए डा.जोशी

    ५ भदौ, काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा.प्रमोद जोशी नियुक्त भएका छन् । शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । स्वस्थ्य अनुसन्धान, चिकित्सा सेवा तथा प्रशासनिक क्षेत्रमा लामो अनुभव हासिल गरेका छन् । डा. जोशी यसअघि पनि परिषद्को सदस्य सचिव रहेका थिए । […]

  3. नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा.प्रमोद जोशी

    काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त भएका छन् । उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । स्वास्थ्य अनुसन्धान,

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.