
विद्युत् र सिँचाइ पूर्वाधारको स्थलगत निरीक्षणका लागि कोशी प्रदेश जाँदै ऊर्जामन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ विद्युत तथा सिँचाइ पूर्वाधारको निरीक्षणका लागि कोशी प्रदेशको भ्रमणमा निस्किँदै छन्।...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ विद्युत् तथा सिँचाइ पूर्वाधारको स्थलगत निरीक्षणका लागि आज कोशी प्रदेश जानुहुने भएको छ। मन्त्री श्रेष्ठ दिउँसो १ बजे टोलीसहित प्रदेश राजधानी विराटनगर प्रस्थान गर्ने कार्यक्रम रहेको छ। भ्रमण टोलीमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक डा. महेश्वर श्रेष्ठ, उपमहानिर्देशक दिनेश भट्ट र नेपाल विद्युत् प्राधिकरणका कामु निर्देशक दिर्घायुकुमार श्रेष्ठ सहभागी हुनुहुन्छ। टोलीले त्यस क्षेत्रमा रहेका ऊर्जा र सिँचाइ आयोजनाहरूको अवस्थाबारे जानकारी लिनेछ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ विद्युत तथा सिँचाइ पूर्वाधारको निरीक्षणका लागि कोशी प्रदेशको भ्रमणमा निस्किँदै छन्।...
2 more headlines since

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ विद्युत् तथा सिँचाइ पूर्वाधारको निरीक्षणका लागि कोशी प्रदेशको भ्रमणमा निस्किँदै छन् । मन्त्री श्रेष्ठ आफ्नो टिमका साथ आज दिउँसो १ बजे कोशी प्रदेशको राजधानी विराटनगर प्रस्थान गर्दैछन् ।

यसैगरी जलस्रोत तथा सिँचाइ विभागबाट महानिर्देशक डा। महेश्वर श्रेष्ठ, उपमहानिर्देशक दिनेश भट्ट, नेपाल विद्युत् प्राधिकरणका कामु निर्देशक दिर्घायुकुमार श्रेष्ठसहित अधिकारी जाँदैछन् ।
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
आर्थिक वर्ष २०८२/८३ मा नेपालले भारत र बंगलादेशमा विद्युत निर्यात गरेर कुल २९ अर्ब ३२ करोड ४० लाख रुपैयाँ आम्दानी गरे…
प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङको निजी पारिवारिक भ्रमण पूरा गरी आइतबार काठमाडौँ फर्किएका छन्। पोखरा र जोमसोम हुँ…
काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप (पीएमएनसी) फल सिजनको उपाधि डट्स…