
काभ्रेमा साउनमा मात्रै ७४ आपराधिक घटना, ७६ पक्राउ
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन् । यस अवधिमा ६५९ सवारीसाधानलाई कारबाही गरिएको छ भने विभिन्न घटनामा संलग्न ७६ प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयद्वारा सार्वजनिक प्रगति
