Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 2d ago

राष्ट्रिय सभामा निदाएको भिडियो भाइरल भएपछि मन्त्री महावीर पुनद्वारा स्पष्टीकरण

राष्ट्रिय सभाको बैठकमा निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले स्पष्टीकरण दिएका छन्। मन्त्री पुनले आफू 'सुतुवा मन्त्री' नभएको दाबी गर्दै हलमा एसी नभएका कारण आँखा झपक्क भएको बताएका छन्। उनले आफू हरेक दिन बिहान ७ बजेदेखि राति ११ बजेसम्म मन्त्रालयमा खटिएर काम गर्ने गरेको समेत उल्लेख गरेका छन्।

3 publishers · 4 headlines · developing over 12 hours
Broke firstKhabarhub logoKhabarhub

राष्ट्रिय सभामा निदाएको भिडियो भाइरल भएपछि महावीरले भने : म सुतुवा मन्त्री होइन

काठमाडौं – राष्ट्रिय सभाको बैठकमा निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले त्यसबारे स्पष्टीकरण दिएका छन् । मन्त्री पुनले सामाजिक सञ्जालमार्फत आफू ‘सुतुवा मन्त्री’ नभएको दाबी गर्दै हरेक दिन बिहान ६ बजे उठेर बिहान ७ बजेदेखि राति ११ बजेसम्म मन्त्रालयको कार्यालयमा काम गर्ने बताएका छन्। आफूले अहिलेसम्म कहिल्यै छुट्टी […]

Coverage

3 more headlines since

first · 3d agolatest · 2d ago
  1. सुतेको भिडियो सार्वजनिक गर्दै मन्त्री पुनले भने : यो भिडियो पनि धेरैले हेरिदिनुहोला,भात खाने पैसा आउँछ

    विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री डा. महावीर पुनले शुक्रबारको राष्ट्रियसभा बैठकका क्रममा आफू निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएकोप्रति असन्तुष्टि जनाएका छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers
  2. सुतेको भिडियो हेर्न चाहने धेरै रहेछन् भन्दै मन्त्री पुनले सार्वजनिक गरे यस्तो भिडियो

    काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री डा महावीर पुनले राष्ट्रिय सभा बैठकका क्रममा आफू निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएकोप्रति असन्तुष्टि जनाउँदै व्यङ्ग्यात्मक भिडियो सामाजिक सञ्जालमा अपलोड गरेका छन् । केही पत्रकारले उक्त भिडियोलाई डलरको

    Ratopati logoRatopatiPrivatestory4 publishers
  3. सुतेको भिडियो भाइरलबारे मन्त्री पुन : हलमा एसी नभएकोले आँखा झपक्क भएछ नि

    काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले राष्ट्रिय सभा बैठकका क्रममा आफू निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसबारे स्पष्टीकरण दिएका छन्। मन्त्री पुनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई ‘अल्छी मन्त्री’ र ‘काम नगर्ने

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.