Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 21 Auglast: 21 Aug

भृकुटीमण्डपलाई नागरिकमैत्री सार्वजनिक केन्द्र बनाउन मन्त्री सीता बादीको अनुगमन

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले शुक्रबार बिहान भृकुटीमण्डप क्षेत्रको छड्के अनुगमन गरेकी छन्। समाज कल्याण परिषद्को टोलीसहित पुगेकी मन्त्री बादीले त्यहाँ सञ्चालित खसी तथा तरकारी बजार र गार्डेन हल लगायतका संरचनाको निरीक्षण गरिन्। उनले भृकुटीमण्डपलाई व्यवस्थित, सुरक्षित, हरित र समावेशी नागरिकमैत्री सार्वजनिक केन्द्रका रूपमा विकास गर्न आवश्यक अध्ययन अघि बढाउन निर्देशन दिएकी छन्।

5 publishers · 5 headlines · developing over 54 min
Broke firstRatopati logoRatopati

भृकुटीमण्डपमा मन्त्री बादीको छड्के

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बिहान ७ बजे आफ्नै सचिवालय तथा समाज कल्याण परिषद्को टोलीसहित भृकुटीमण्डप क्षेत्रको छड्के अनुगमन गरेकी छन्। अनुगमनका क्रममा उनले भृकुटीमण्डप परिसरमा सञ्चालन भइरहेका

story5 publishers
Coverage

4 more headlines since

first · 21 Auglatest · 21 Aug
  1. मन्त्री बादीद्वारा भृकुटीमण्डपको छड्के अनुगमन : नयाँ स्वरूपमा विकासका लागि अध्ययन अघि बढाइने

    काठमाडौं । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले आज बिहान ७ बजे आफ्नै सचिवालयको टोली तथा समाज कल्याण परिषद्को टोलीसहित भृकुटीमण्डप क्षेत्रको छड्के अनुगमन गरेका छन् । अनुगमनका क्रममा मन्त्री बादीले भृकुटीमण्डप परिसरमा सञ्चालन भइरहेका विभिन्न गतिविधि तथा संरचनाको स्थलगत निरीक्षण गरेकी थिइन् । उनले खसी बजार, तरकारी बजार, […] The post मन्त्री बादीद्वारा भृकुटीमण्डपको छड्के अनुगमन : नयाँ स्वरूपमा विकासका लागि अध्ययन अघि बढाइने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. भृकुटीमण्डपलाई नागरिकमैत्री सार्वजनिक केन्द्र बनाउने तयारी

    काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले भृकुटीमण्डपलाई व्यवस्थित, सुरक्षित, स्वच्छ, हरित, समावेशी तथा नागरिकमैत्री सार्वजनिक केन्द्रका रूपमा विकास गर्न आवश्यक अध्ययन अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन् । मन्त्री बादीले आज भृकुटीमण्डप परिसरमा सञ्चालन भइरहेका विभिन्न गतिविधि तथा संरचनाको निरीक्षण गर्दै खसी तथा तरकारी बजार, गार्डेन हल, […]

  3. भृकुटीमण्डपमा मन्त्री सिता बादीको अनुगमन

    मन्त्री बादीले आज समाज कल्याण परिषद्को टोलीका साथमा भृकुटीमण्डप क्षेत्रको अनुगमन गरेकी हुन् ।

  4. मन्त्री बादीद्वारा भृकुटीमण्डपको छड्के अनुगमन : नयाँ स्वरूपमा विकासका लागि अध्ययन अघि बढाइने

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले आज बिहान ७ बजे आफ्नै सचिवालयको टोली तथा समाज कल्याण परिषद्को टोलीसहित भृकुटीमण्डप क्षेत्रको छड्के अनुगमन गरेका छन‍्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.