
प्रदेशलाई अधिकार र कर्मचारी नदिई सङ्घीयता बलियो हुँदैन : सांसद कोइराला
काठमाडौँ । राष्ट्रिय सभा सदस्य एवं नेकपा (एमाले) की सांसद रुक्मिणी कोइरालाले नेपालको संविधानले व्यवस्था गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन आवश्यक कानुनहरूको निर्माण र अधिकारको बाँडफाँड तत्काल हुनुपर्ने बताएकी छन्। शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद