Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 2d ago

नेपाली एआई प्लेटफर्म ‘टिङटिङ’ र श्रीलङ्काको ‘डायलग आजियाटा’ बीच व्यावसायिक सम्झौता

नेपालमा विकास भएको एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म ‘टिङटिङ’ ले श्रीलङ्काको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक ‘डायलग आजियाटा’ सँग रणनीतिक व्यावसायिक सम्झौता गरेको छ। सम्झौता पत्रमा प्रिक्साका प्रमुख कार्यकारी अधिकृत मनिष शर्मा र डायलगका उपाध्यक्ष विरङ्गा सेनेभिरत्नेले हस्ताक्षर गरेका छन्। यस सहकार्यले नेपाली सूचना प्रविधिलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

4 publishers · 4 headlines · developing over 1d 3h
Broke firstKhabarhub logoKhabarhub

नेपाली एआई प्लेटफर्म ‘टिङटिङ’को अन्तर्राष्ट्रिय विस्तार

काठमाडौं– नेपालमा विकास भएको एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म ‘टिङटिङ’ले अन्तर्राष्ट्रिय बजारमा आफ्नो सेवा विस्तार थालेको छ । नेपाली प्रविधि कम्पनी प्रिक्साले श्रीलङ्काको अग्रणी दूरसञ्चार सेवा प्रदायक डायलग आजियाटासँग रणनीतिक व्यावसायिक सम्झौता गरेको हो। सम्झौतापत्रमा प्रिक्साका प्रमुख कार्यकारी अधिकृत मनिष शर्मा र डायलगका इनोभेसन एन्ड प्लेटफर्म्स बिजनेस प्रमुख तथा उपाध्यक्ष विरङ्गा सेनेभिरत्नेले हस्ताक्षर गरेका छन्। […]

Coverage

3 more headlines since

first · 3d agolatest · 2d ago
  1. नेपाली प्रविधि ‘टिङटिङ’ श्रीलङ्काको टेलिकम कम्पनी डायलगमा

    नेपालमा विकास भएको सूचना प्रविधि विदेशमा विस्तार हुने क्रमसँगै एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म ‘टिङटिङ’ श्रीलङ्काको प्रमुख दूरसञ्चार सेवा प्रदायक डायलग आजियाटाको बजारमा प्रवेश गरेको छ।...

    Nagarik News logoNagarik NewsPrivatetechnology4 publishers
  2. श्रीलङ्काको अग्रणी टेलिकम ‘डायलग’मा नेपाली प्रविधि ‘टिङटिङ’को सहकार्य

    काठमाडौँ । नेपालमा प्रभावकारी सेवा विस्तार गरिरहेको एआई–आधारित (AI-powered) व्यावसायिक सञ्चार प्लेटफर्म टिङटिङ (TingTing) ले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति बनाएको छ । टिङटिङले श्रीलङ्काको सबैभन्दा ठूलो र अग्रणी दूरसञ्चार सेवा प्रदायक डायलग आजियाटा सँग रणनीतिक व्यावसायिक सम्झौता गरेपछि अन्तर्राष्ट्रिय बजारमा उपस्थिति बलियो बनेको हो । यसले नेपालमा विकास भएको सूचना प्रविधि विश्व बजारमा पुर्‍याउने काममा […]

  3. श्रीलङ्काको टेलिकम कम्पनी ‘डायलग’मा नेपाली प्रविधि ‘टिङटिङ’

    ६ भदौ, काठमाडौं । एआई-आधारित व्यावसायिक सञ्चार प्लेटफर्म टिङटिङले अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो उपस्थिति जनाएको छ । टिङटिङले श्रीलङ्काको सबैभन्दा ठूलो र अग्रणी दूरसञ्चार सेवा प्रदायक डायलग आजियाटासँग रणनीतिक व्यावसायिक सम्झौता गरेको छ। सम्झौता पत्रमा प्रिक्साका प्रमुख कार्यकारी अधिकृत मनीष शर्मा र डायलगका इनोभेसन एन्ड प्लेटफर्म्स बिजनेस प्रमुख तथा उपाध्यक्ष विरङ्गा सेनेभिरत्ने ले हस्ताक्षर गरेका […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.