निरुता सिंहले पुनरागमन गर्न लागेको फिल्म ‘सारथी’को प्रदर्शन तय
काठमाडौं । अभिनेत्री निरुता सिंहको कमब्याक फिल्म ‘सारथी’को प्रदर्शन मिति तय भएको छ । यो फिल्म ११ मंसिर (२७ नोभेम्बर) देखि देशब्यापी प्रदर्शनमा आउने जनाइएको छ । यो फिल्मबाट निरुता ७ वर्षपछि अभिनयमा फर्किन लागेकी हुन् । उनको पछिल्लो फिल्म ‘दाल भात तरकारी’ सन् २०१९ मा प्रदर्शनमा आएको थियो । कुमार गजुरेल निर्देशित फिल्मको यसअघि […]
