
पोखरा एभेन्जर्सको हेलमेट पार्टनरमा नेपोभिट टायल्स
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि पोखरा एभेन्जर्सले तीन साझेदार संस्थासँग सम्झौता गरेको छ। टोलीले नेपाल सेरामिक इण्डस्ट्रीको उत्पादन नेपोभिट टायल्सलाई हेलमेट पार्टनर तथा माईक्रोलाईफलाई मेडिकल र सिनर्जी ल एण्ड च्याम्बर्सलाई लेगल पार्टनरका