
महामन्त्रीको संयोजकत्वमा ‘राइट टु रिकल’ समिति बन्ने
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ‘राइट टु रिकल’ समिति गठन गर्ने भएको छ । शुक्रबार पार्टी कार्यालय चमतिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। ११ समिति गठन गर्ने निर्णय भएकोमा आचार्यले अरु नेता थप्ने छन् । विधानको व्यवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना जनप्रतिनिधिलाई फिर्ता बोलाउने व्यवस्था गरेको छ । यही व्यवस्था अनुसार […]

