
नेकपाले टुंग्यायो सुदूरपश्चिममा मन्त्री र राज्यमन्त्री, आजै शपथको तयारी
धनगढी। सुदूरपश्चिम प्रदेश सरकार विस्तारका लागि नेकपाले मन्त्रीहरूको नाम टुङ्गो लगाएको छ। नेकपाले प्रदेश सरकारमा सहभागी हुने तीन मन्त्री र दुई राज्यमन्त्रीको नाम तय गरेको हो। प्रकाश रावललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, ओम विक्रम


