पब्जी मोबाइल नेशनल च्याम्पियनसिप नेपाल २०२६ को आधिकारिक इन्टरनेट पार्टनरमा भायानेट
भायानेट कम्युनिकेसन पब्जी मोबाइल नेशनल च्याम्पियनसिप (पीएमएनसी) नेपाल २०२६ को आधिकारिक इन्टरनेट पार्टनर बनेको छ। यस प्रतियोगिताको राष्ट्रिय फाइनल भदौ ६ र ७ गते काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलमा आयोजना हुनेछ। यस साझेदारीमार्फत भायानेटले नेपालको बढ्दो ई-स्पोर्ट्स र गेमिङ समुदायसँगको सम्बन्धलाई थप बलियो बनाउने लक्ष्य राखेको छ।
3 more headlines since
पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिपको आधिकारिक इन्टरनेट साझेदारमा भायानेट
पब्जी मोबाइल नेशनल च्याम्पियनसिप नेपालको आधिकारिक इन्टरनेट पार्टनरमा भायानेट
भायानेट कम्युनिकेसनले पब्जी मोबाइल नेशनल च्याम्पियनसिप (पीएमएनसी) नेपाल २०२६ सँग साझेदारी गर्दै प्रतियोगिताको आधिकारिक इन्टरनेट पार्टनर बनेको छ।यस साझेदारीमार्फत भायानेटले नेपालको बढ्दो ई–स्पोर्ट्स तथा गेमिङ समुदायसँग आफ्नो सम्बन्ध थप बलियो बनाउने भएको छ।पीएमएनसी नेपाल २०२६ को राष्ट्रिय फाइनल प्रतियोगिता भदौ ६ र ७ गते २०८३ काठमाडौंस्थित दशरथ रंगशाला कभर्ड हलमा आयोजना हुँदैछ। प्रतियोगितामा नेपालका उत्कृष्ट पब्जी मोबाइल टोलीहरूले राष्ट्रिय उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।पछिल्लो समय नेपाल
पब्जि माेवाइल नेशनल च्याम्पियन नेपाल को आधिकारिक इन्टरनेट पार्टनरमा भायानेट
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- You might have missedA different thread
मुस्ताङको निजी भ्रमण र मुक्तिनाथ दर्शनपछि प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौँ फिर्ता
प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङको निजी पारिवारिक भ्रमण पूरा गरी आइतबार काठमाडौँ फर्किएका छन्। पोखरा र जोमसोम हुँ…
+2first: 3d agolast: 58 min ago - Quietly gaining traction5 publishers in the last few hours
डट्स ईस्पोर्ट्सले जित्यो पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप फल सिजनको उपाधि
काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप (पीएमएनसी) फल सिजनको उपाधि डट्स…
+1first: 10h agolast: 9h ago - You might have missedA different thread
विद्यालय शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा रहेको शिक्षामन्त्री सस्मित पोखरेलको भनाइ
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ। क…
+2first: 17h agolast: 1h ago