Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

कुवेतमा महिलालाई बन्धक बनाएको आरोपमा काठमाडौंबाट एक महिला पक्राउ

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले ३१ वर्षीया ममता पछाईलाई काठमाडौंबाट पक्राउ गरेको छ। घरेलु कामदारका रूपमा कुवेत पठाई करिब डेढ महिनादेखि बन्धक बनाइएकी एक महिलाको उद्धार गरिएपछि पछाईलाई पक्राउ गरिएको हो। परराष्ट्र मन्त्रालय र सम्बन्धित राजदूतावासको समन्वयमा ती महिलाको अगस्ट १५ मा उद्धार गरिएको थियो। यसै घटनाको अनुसन्धानका क्रममा काठमाडौंबाट थप ९ जनाको समेत उद्धार गरिएको छ।

TopicsKathmandu
2 publishers · 2 headlines · developing over 21 hours
Broke firstRatopati logoRatopati

घरेलु कामदारका नाममा कुवेत पठाएर ठगी : बन्धक महिलाको उद्धारपछि थप ९ जनाको काठमाडौँबाट उद्धार

काठमाडौँ। घरेलु कामदारका रूपमा कुवेत पठाई करिब डेढ महिनादेखि बन्धक बनाइएकी एक महिलाको उद्धार गरिएको छ। नेपाल सरकार परराष्ट्र मन्त्रालय र सम्बन्धित राजदूतावासको समन्वयमा गत अगस्ट १५ मा ती महिलाको उद्धार गरिएको हो। उक्त कार्यमा संलग्न व्यक्तिहरूको

story2 publishers
Coverage

1 more headline since

  1. मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा एक जना पक्राउ

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका-७ थापागाउँ बस्ने नवलपरासी पूर्व देवचुली नगरपालिका-११ घर भएकी ३१ वर्षीया ममता पछाई रहेकी छन् । एक महिलालाई घरेलु कामदारको रूपमा कुवेत पठाई करिब डेढ महिनादेखि बन्धक बनाई राखिएको भन्ने सूचनाका आधारमा परराष्ट्र मन्त्रालय र सम्बन्धित राजदूतावाससँग समन्वय गरी ती महिलाको उद्धार गरिएको थियो ।त्यसपछि उनलाई कुवेत पठाउने कार्यमा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा काठमाडौं उ

    Lokaantar logoLokaantarPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.