Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

उद्योगमन्त्री गौरीकुमारी यादवद्वारा हेटौँडा कपडा उद्योगको अवलोकन, सबै मेसिन सञ्चालन हुने

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री गौरीकुमारी यादवले शनिबार हेटौँडा कपडा उद्योगको स्थलगत अवलोकन गर्नुभएको छ। करिब साढे दुई दशकदेखि बन्द रहेको यस उद्योगमा नेपाली सेनाले मर्मतको जिम्मा पाएपछि हाल प्रारम्भिक परीक्षण उत्पादन सुरु भएको छ। अवलोकनका क्रममा मन्त्री यादवले उद्योगका सबै ४८८ वटै मेसिनहरू चलाएर यसलाई पूर्ण क्षमतामा सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

4 publishers · 6 headlines · developing over 8 hours
Broke firstNepal Press logoNepal Press

उद्योगमन्त्रीले गरिन् परीक्षण उत्पादन भइरहेको हेटौँडा कपडा उद्योगको अवलोकन

काठमाडौं । उद्योगमन्त्री गौरी यादवले परीक्षण उत्पादन भइरहेको हेटौँडा कपडा उद्योगको अवलोकन गरेकी छन्। मन्त्री यादवले आज बिहान उद्योगको अवलोकन गरेकी हुन्। अनुगमनमा पुगेकी मन्त्रीलाई नेपाली सेनाले कारखानाको अवस्थाको जानकारी गराएको थियो। सरकारले नेपाली सेनालाई उद्योगको मर्मतको जिम्मा दिएपछि करिब साढे दुई दशकपछि कपडा उद्योगको प्रारम्भिक परीक्षण उत्पादन सुरु गरिएको छ।

Coverage

5 more headlines since

first · 2d agolatest · 2d ago
  1. तत्काल अर्थ मन्त्रालयबाट थप बजेट नमागी हेटौँडा कपडा उद्योग सञ्चालन गर्छौँ : मन्त्री यादव

    हेटौँडा । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगलाई निरन्तर सञ्चालनमा ल्याउन तत्काल अर्थ मन्त्रालयबाट थप बजेट नमागी उद्योग सञ्चालन गरिने बताएकी छन् । मन्त्री यादवले कानुनी प्रकृया मिलाएर

    Ratopati logoRatopatiPrivatestory6 publishers
  2. हेटौंडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने उद्योगमन्त्रीको प्रतिबद्धता

    ६ भदौ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौंडा कपडा उद्योगको निरीक्षण गरेकी छिन् । शनिबार बिहान मन्त्री यादवसहितको टोली हेटौंडा उपमहानगरपालिका–८ स्थित हेटौंडा कपडा उद्योगमा पुगेको हो । उद्योगको निरीक्षण गर्दै मन्त्री यादवले उद्योग सञ्चालन गर्नका लागि सरकारले आवश्यक लगानी गर्ने बताइन् । उद्योग कुन ‘मोडालिटी’मा सञ्चालन गर्ने त्यसबारेमा छलफल गरिरहेको बताइन् […]

  3. हेटौँडा कपडा उद्योग परीक्षण उत्पादनको मन्त्री यादवद्वारा अनुगमन (तस्बिरहरू)

    हेटौँडा । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले परीक्षण उत्पादन थालेको हेटौँडा कपडा उद्योगको स्थलगत अनुगमन गरेकी छिन् । शनिबार हेटौँडा आएकी मन्त्री यादवले उद्योगको परीक्षण उत्पादन, मेसिनको अवस्था र मर्मत सम्भारको प्रगतिबारे अनुगमन

    Ratopati logoRatopatiPrivatestory6 publishers
  4. हेटौँडा कपडा उद्योगको परीक्षण सञ्चालनपछि मन्त्री यादवको प्रतिक्रिया : अब ४८८ वटै मेसिन चल्छन्

    हेटौँडा । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन हुने बताएकी छन् । शनिबार उद्योगको स्थलगत अवलोकनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले उद्योग पुनर्सञ्चालनको प्रयास

    Ratopati logoRatopatiPrivatestory6 publishers
  5. उद्योगमन्त्री यादवले गरिन् हेटौँडा कपडा उद्योगको अवलोकन

    Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only6 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.