काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
काठमाडौंको होस्टलमा बसेर अध्ययन गरिरहेका छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका-१० शंखमूलस्थित ‘भ्याली ब्वाइज होस्टल’मा दाङको घोराही उपमहानगरपालिका-१७ का २२ वर्षीय युवकको कुटपिट र धारिलो हतियार प्रहार गरी हत्या भएको छ। काठमाडौंमा अध्ययनरत छोराको हत्या भएको खबर सुनेलगत्तै दाङमा रहेकी उनकी आमाको पनि मृत्यु भएको छ। एउटै दुःखद खबरले दाङको एक परिवार शोकमा डुबेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
काठमाडौंको होस्टलमा बसेर अध्ययन गरिरहेका छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु भएको छ।
2 more headlines since
काठमाडौंमा एक छात्रावासमा बसेर अध्ययन गरिरहेका छोराको हत्या भएको खबर सुनेपछि दाङमा आमाको पनि निधन भएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर–१७ जनप्रिय टोलका वसन्त कालाथोकीको शुक्रबार काठमाडौंमा हत्या भएको थियो । वसन्तको काठमाडौं महानगरपालिका–१० शंखमुलस्थित ‘भ्याली ब्वाइज होस्टल’भित्रै कुटपिट तथा धारिलो हतियार प्रहार गरी हत्या भएको खबर सुनेकी उनकी आमा ३८ वर्षीया बिना कालाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक (डीएसपी) हेमबहादुर

काठमाडौं : काठमाडौंमा अध्ययन गरिरहेका २२ वर्षीय छोराको हत्या भएको खबर सुनेलगत्तै दाङमा उनकी आमाको पनि मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–१० शंखमूलस्थित ‘भ्याली ब्वाइज होस्टल’मा कुटपिट तथा धारिलो हतियार प्रहारबाट दाङको घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
बञ्चरेडाँडा ल्यान्डफिल साइटमा उपत्यकाका २१ स्थानीय तहको फोहोर विसर्जन हुने गरे पनि यसको सञ्चालन र आर्थिक भार काठमाडौ…
प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङको निजी पारिवारिक भ्रमण पूरा गरी आइतबार काठमाडौँ फर्किएका छन्। पोखरा र जोमसोम हुँ…
काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप (पीएमएनसी) फल सिजनको उपाधि डट्स…