
गायिका समीक्षा अधिकारीलाई डेढ वर्षदेखि लगातार फोनमा अत्याइरहेका छन् एक व्यक्ति
काठमाडौँ- गायिका समीक्षा अधिकारी पीडाबाट गुज्रिएर फेरि लयमा फर्किने क्रममा छिन्। लामो समय विभिन्न समस्याबाट गुज्रिए पनि उनी आफैले सामना गर्दै तंग्रिन्। अहिले पनि उनलाई केही समस्याले आजित बनाइरहेका छन्। उनलाई करिब डेढ वर्षदेखि लगातार एउटै व्यक्तिले विभिन्न मोबाइल नम्बरबाट फोन गरिरहेका छन्। समीक्षाले सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव सुनाउँदै फोन गर्ने व्यक्तिले आफूलाई ‘रमेश शाही’ […]

