Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 17h ago

सुदूरपश्चिम प्रदेश सभाका अधिकांश सदस्य मन्त्री बने, ९ जनाले मात्र अवसर पाउन बाँकी

गत चार वर्षमा सुदूरपश्चिम प्रदेशले पाँचवटा सरकार र चारजना मुख्यमन्त्री पाएको छ। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभाका ३८ जना सांसदले मन्त्री हुने अवसर पाइसकेका छन्। हालसम्म सो प्रदेश सभाका ९ जना सांसदले मात्र मन्त्री बन्ने अवसर पाएका छैनन्।

2 publishers · 2 headlines · 1 in 24h · developing over 1d 5h
Broke firstOnlineKhabar logoOnlineKhabar

सुदूरपश्चिममा ४ वर्षमा ५ सरकार : ४ मुख्यमन्त्री र ३८ सांसद मन्त्री बने, ९ सांसदले पाएनन् अवसर

नयाँ सरकार बनेसँगै ५३ जना प्रदेश सभा सदस्यमध्ये चार जना मुख्यमन्त्री र मन्त्री बन्ने सांसदको संख्या ३८ पुगेको छ । तर, ९ जना सांसदले भने अवसर पाउन सकेका छैनन् ।

Coverage

1 more headline since

  1. सुदूरपश्चिम प्रदेशमा नौ सांसद्‌मात्रै मन्त्री हुन बाँकी

    सरकार फेरबदलको क्रम चलिरहँदा सुदूरपश्चिम प्रदेश सभाका दुई तिहाइ बढी प्रदेश सभा सदस्यले मन्त्री हुने अवसर पाईसकेका छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.