
नाडा अटो शोमा सवारीसाधनसँगै पूर्वाधार र वित्तीय पक्षलाई पनि प्राथमिकता दिइने
काठमाडौं। मंगलबार भृकुटीमण्डपमा १८औं नाडा अटो शो सुरु हुँदैछ। यसपटकको प्रदर्शनीमा सवारीसाधनसँगै प्रविधि र पूर्वाधार पनि चर्चाको केन्द्रमा रहनेछन्। शोका प्रमुख आकर्षणमध्ये जी१ ह्युमनोइड रोबोट र गो२ क्वाड्रुपेड रोबोट छन्। रोबोटले दर्शकको ध्यान तान्ने अपेक्षा गरिएको छ। नेपालको अटो बजार तीव्र गतिमा विद्युतीकरणतर्फ अघि बढिरहँदा अहिलेसम्म करिब ६३ हजार विद्युतीय सवारीसाधन नेपाल भित्रिइसकेका छन्। निजी […] The post नाडा अटो शोमा सवारीसाधनसँगै पूर्वाधार र वित्तीय पक्षलाई पनि प्राथमिकता दिइने appeared first on BIZMANDU.
