Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 16h agolast: 14h ago

नेपाल चेम्बर अफ कमर्स र एनआरएनए बीच लगानी प्रवर्द्धनका लागि समझदारी

नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच आइतबार आर्थिक सहयोग अभिवृद्धि गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको छ। कार्यक्रममा बोल्दै चेम्बरका अध्यक्ष कमलेश अग्रवालले मुलुकमा प्राकृतिक स्रोत र सम्भावना भए पनि कर्मचारीतन्त्रका कारण आर्थिक नीति कार्यान्वयनमा जटिलता आएको बताए। अग्रवालले लगानीको वातावरणमा सुधार नआए स्वदेशी पूँजीसमेत पलायन हुन सक्ने चेतावनी दिएका छन्।

2 publishers · 2 headlines · 2 in 24h · developing over 1 hour
Broke firstArtha Sarokar

‘लगानीको वातावरणमा सुधार नआए स्वदेशी पूँजीसमेत पलायन हुनसक्छ’- कमलेश अग्रवाल

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नेपालको आर्थिक नीतिहरू कागजमा राम्रो भएपनि कार्यान्वयनको तहमा पुग्दा कर्मचारीतन्त्रका कारण जटिल बन्ने गरेको बताएका छन् । आइतबार चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच आयोजित समझदारी पत्र (एमओयू) हस्ताक्षर कार्यक्रममा बोल्दै अग्रवालले यस्तो बताएका हुन् । अध्यक्ष अग्रवालले नेपालमा प्राकृतिक स्रोत र सम्भावनाContinue reading "‘लगानीको वातावरणमा सुधार नआए स्वदेशी पूँजीसमेत पलायन हुनसक्छ’- कमलेश अग्रवाल"

Coverage

1 more headline since

  1. कर्मचारीतन्त्रले जटिल बनायो नेपालको आर्थिक नीति : चेम्बर अध्यक्ष अग्रवाल

    काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले कर्मचारीतन्त्रका कारण नेपालको आर्थिक नीति जटिल बन्दै गएको बताए । आइतबार नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बीच भएको समझदारीपत्र (एमओयू) हस्ताक्षर कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले प्राकृतिक स्रोत र सम्भावना पर्याप्त भए पनि सही आर्थिक नीतिको प्रभावकारी कार्यान्वयन हुन नसक्दा मुलुकले अपेक्षित आर्थिक […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.