Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 12h agolast: 8h ago

सेयर बजार घट्नुको कारण पत्ता लगाउने गगन थापाको उद्घोष

नेपाली कांग्रेसका सभापति गगन थापाले सेयर बजार निरन्तर घट्नुको कारण पत्ता लगाउने बताएका छन्। काठमाडौंमा आयोजित 'नेपालको पुँजी बजार: आर्थिक लगानीको आधार' विषयक छलफलमा बोल्दै उनले फागुन २१ गतेको चुनावपछि बजार बढ्नुको साटो उल्टै घटेकोमा चासो व्यक्त गरे। उनले पुँजी बजारको अवस्था नाजुक हुनुको कारण खोज्न विज्ञहरूसँग परामर्श गरिने जानकारी दिएका छन्।

3 publishers · 3 headlines · 3 in 24h · developing over 3 hours
Broke firstBizmandu

पुँजी बजार किन ओरालो लाग्यो? विज्ञसँग परामर्श गरी कारण पत्ता लगाउँदै कांग्रेस

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले चुनावपछि पुँजी बजारको अवस्था नाजुक बन्दै गएको भन्दै यसको कारण पत्ता लगाउने बताएका छन्। उनले आइतबार ‘नेपालको पुँजी बजार : आर्थिक लगानीको आधार’ शीर्षकमा भएको छलफलमा फागुन २१ पछि पुँजी बजार अपेक्षाकृत रुपमा अघि बढ्नुको साटो उल्टै घटेको भन्दे यसको कारण खोज्ने बताए। ‘चुनावपछि सबैभन्दा राम्रोसँग अघि जाला भनेर […] The post पुँजी बजार किन ओरालो लाग्यो? विज्ञसँग परामर्श गरी कारण पत्ता लगाउँदै कांग्रेस appeared first on BIZMANDU.

content3 publishers
Coverage

2 more headlines since

first · 12h agolatest · 9h ago
  1. चुनावपछि पनि पुँजीबजार अपेक्षाअनुसार अघि बढ्न सकेन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले चुनावपछि पुँजीबजारले अपेक्षाअनुसार गति लिन नसकेको बताएका छन् । आइतबार नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको ‘नेपालको पुँजीबजार: आर्थिक लगानी आधार’ विषयक कार्यक्रममा

    Global Aawaj logoGlobal AawajPrivatearchives3 publishers
  2. गगन थापाले भने- ‘सेयर बजार घट्नुको कारण पत्ता लगाउँछौँ’

    काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले सेयर बजार घट्नुको कारण पत्ता लगाउने बताएका छन् । ‘नेपालको पूँजी बजारः आर्थिक लगानीको आधार’ शीर्षकमा भएको छलफलमा थापाले यस्तो बताएका हुन् । उनले फागुन २१ गतेको चुनावपछि सेयर बजार बढ्नुको साटो उल्टै घटिरहेको बताएका छन् । चुनावपछि अपेक्षित रुपमा बजार बढ्नुको साटो उल्टै घटेको भन्दै बजार घट्नुकोContinue reading "गगन थापाले भने- ‘सेयर बजार घट्नुको कारण पत्ता लगाउँछौँ’"

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.