
केपी ओलीले भने– पार्टी नबदल्ने, भोट बदल्ने !
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यतिबेला पार्टीको अभिभारा देशलाई प्रतिगमनबाट संवैधानिक बाटोमा फर्काउने रहेको बताएका छन्। विराटनगरमा आयोजित अखिल नेपाल महिला संघ कोशी प्रदेशको दोस्रो सम्मेलनलाई आइतबार भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिगमनविरुद्धको