केएस भरतले काठमान्डु गोर्खाजबाट एनपीएल खेल्ने
७ भदौ, काठमाडौं । भारतका पूर्व टेस्ट विकेटकिपर ब्याटर केएस भरतले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा काठमाडौं गोर्खाजबाट खेल्ने भएका छन् । गोर्खाजले सामाजिक सञ्जालमार्फत भरतलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो । ३२ वर्षीय भरतले केही महिनाअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका थिए । उनले भारतका लागि टेस्ट क्रिकेट खेलिसकेका छन् […]

