Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 23h agolast: 21h ago

तारकेश्वरको जरङ्खुमा पहिरोका कारण ५० घर प्रभावित, ५ घर उच्च जोखिममा

तारकेश्वर नगरपालिका–६ स्थित जरङ्खुको अष्टमान टोलमा घर निर्माणका लागि जमिन खन्दा गएको पहिरोले करिब ५० घर प्रभावित भएका छन्। स्थानीयका अनुसार पहिरोका कारण ४–५ घर प्रत्यक्ष रूपमा उच्च जोखिममा परेका छन् भने टोलको आवतजावतमा समेत समस्या भएको छ। दुई वर्षदेखि डोजर प्रयोग गरी जमिन खन्ने र घर निर्माण गर्ने कार्य सुस्त गतिमा हुँदा यो समस्या निम्तिएको स्थानीयको गुनासो छ।

3 publishers · 3 headlines · 3 in 24h · developing over 1 hour
Broke firstRatopati logoRatopati

तारकेश्वरकाे जरङ्खुमा पहिरो, ५० घर प्रभावित (तस्बिरहरू)

काठमाडौँ । तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा गरिएको जमिन कटानपछि पहिरो जाँदा करिब ५० घर प्रभावित भएका छन्। स्थानीयका अनुसार पहिरोका कारण ४–५ घर प्रत्यक्ष रूपमा उच्च जोखिममा परेका छन् भने टोलको

story3 publishers
Coverage

2 more headlines since

first · 23h agolatest · 22h ago
  1. तारकेश्वरको जरङ्खुमा पहिरो, ५० घर प्रभावित (तस्बिरहरु)

    काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा गरिएको जमिन कटानपछि पहिरो जाँदा करिब ५० घर प्रभावित भएका छन्। स्थानीयका अनुसार पहिरोका कारण ४–५ घर प्रत्यक्ष रूपमा उच्च जोखिममा परेका छन् भने टोलको आवतजावतमा समेत समस्या भएको छ। स्थानीयका अनुसार घर निर्माणका लागि डोजर प्रयोग गरी जमिन खनेपछि उक्त क्षेत्रमा पहिरोको समस्या देखिएको […]

    Khabarhub logoKhabarhubPrivate3 publishers
  2. काठमाडौंको जरङ्खु अष्टमान टोलमा पहिरो, ५० घर प्रभावित [फोटोफिचर]

    तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा गरिएको जमिन कटानपछि पहिरो जाँदा करिब ५० घर प्रभावित भएका छन् । स्थानीयका अनुसार पहिरोका कारण ४–५ घर प्रत्यक्ष रूपमा उच्च जोखिममा परेका छन् भने टोलको आवतजावतमा समेत समस्या भएको छ ।स्थानीयका अनुसार घर निर्माणका लागि डोजर प्रयोग गरी जमिन खनेपछि उक्त क्षेत्रमा पहिरोको समस्या देखिएको हो । करिब दुई वर्षदेखि जमिन खन्ने तथा घर निर्माणको काम भइरहेको भए पनि निर्माणको काम निकै ढिलो गतिमा अघि बढेको उनीहरूको गुनासो छ ।स्थानी

    Lokaantar logoLokaantarPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.