शौचालय जाने क्रममा माइक्रोबसको ठक्करबाट आमाछोरीको मृत्यु
शौचालय जानका निम्ति गाडीबाट ओर्लिएकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी सान्दिका ज्ञवालीलाई विपरीत दिशाबाट आएको भे१ज १४८२ नम्बरको माइक्रोबसले ठक्कर दिएको थियो ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-८ एकान्तमा माइक्रोबसको ठक्करबाट २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी सान्दिका ज्ञवालीको मृत्यु भएको छ। शौचालय जानका लागि ईभी गाडीबाट ओर्लिएका उनीहरूलाई विपरीत दिशाबाट आएको भे १ ज १४८२ नम्बरको माइक्रोबसले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको जिल्ला अस्पताल सल्लेमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
शौचालय जानका निम्ति गाडीबाट ओर्लिएकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी सान्दिका ज्ञवालीलाई विपरीत दिशाबाट आएको भे१ज १४८२ नम्बरको माइक्रोबसले ठक्कर दिएको थियो ।
3 more headlines since

काठमाडौँ। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा ईभी माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा २६ वर्षीया स्वस्तिका पौडेल र उनकी २ वर्षीया छोरी शान्दिका ज्ञवाली रहेका छन्। उनीहरू शौचालय जानका लागि गाडीबाट ओर्लिएका बेला विपरीत दिशाबाट आएको भे १ ज १४८२ नम्बरको माइक्रोबसले ठक्कर दिएको प्रहरीले जनाएको छ। माइक्रोबसको ठक्करबाट गम्भीर घाइते भएका आमा–छोरीलाई […]

शौचालय जानका लागि गाडीबाट ओर्लिएकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी शान्दिका ज्ञवालीलाई विपरीत दिशाबाट आएको भे १ ज १४८२ नम्बरको माइक्रोबसले ठक्कर दिएको थियो।...
माइक्रोबसको ठक्करबाट रुकुम पश्चिममा आमाछोरीको मृत्यु भएको छ । सानीभेरी गाउँपालिका-८ एकान्तमा ईभी गाडीको ठक्करबाट उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । शौचालय जानका लागि गाडीबाट ओर्लिएकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी २ वर्षीया छोरी शान्दिका ज्ञवालीलाई विपरीत दिशाबाट आएको भे १ ज १४८२ नम्बरको माइक्रोबसले ठक्कर दिएको थियो ।दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएकोमा बिहान ९:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा प्रहरीले
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०८२ जेठदेखि सञ्चालनमा ल्याएको ११३२ हेल्पलाइनमार्फत हालसम्म करिब ५०० जनाले निःशु…
गृह मन्त्रालयले मोहम्मद जयन्तीको अवसरमा भदौ १० गते बुधबारका दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक…
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आगामी एसिया कप र सन् २०२६/२७ मा हुने आइसिसी यू-१९ महिला विश्वकपका लागि २८ सदस्यीय प्रा…