
मोदीले आफ्नो बलियो छवि निर्माणमा वर्षौँ बिताए, तर अब किन उनी जेनजी रिल बनाउँदै छन्?
भारतमा युवाहरूको आन्दोलनपश्चात् प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त वर्गसम्म पहुँच विस्तार गर्न भिन्नै शैली अपनाउन थालेको देखिन्छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युवा पुस्तासँग जोडिनका लागि सामाजिक सञ्जालमा 'जेनजी' शैलीका रिल्सहरू बनाउन थालेका छन्। वर्षौँदेखि एक शक्तिशाली नेताको छवि बनाएका ७५ वर्षीय मोदीले अहिले युवाहरूसँग मित्रवत शैलीमा संवाद गर्ने प्रयास गरिरहेका देखिन्छन्। भारतमा भएका पछिल्ला युवा आन्दोलनहरूपछि प्रधानमन्त्रीले यो वर्गसम्म आफ्नो पहुँच विस्तार गर्न नयाँ रणनीति अपनाएका हुन्।

भारतमा युवाहरूको आन्दोलनपश्चात् प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त वर्गसम्म पहुँच विस्तार गर्न भिन्नै शैली अपनाउन थालेको देखिन्छ।
1 more headline since

भारतका धेरै जेनजी पुस्ताका युवाले नरेन्द्र मोदीलाई आफ्नो साथीका रूपमा नदेख्न सक्छन् । तर भारतीय प्रधानमन्त्री भने उनीहरूसँग मित्रकै शैलीमा संवाद गर्ने प्रयास गरिरहेका छन् । ७५ वर्षीय मोदीले लामो समयदेखि योजनाबद्ध भाषण, औपचारिक प्रसारण र
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङको निजी पारिवारिक भ्रमण पूरा गरी आइतबार काठमाडौं फर्कनुभएको छ। शुक्रबारदेखि सुरु …
प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङको निजी पारिवारिक भ्रमण पूरा गरी आइतबार काठमाडौँ फर्किएका छन्। पोखरा र जोमसोम हुँ…
काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप (पीएमएनसी) फल सिजनको उपाधि डट्स…