किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसीहाँसी नमस्कार गरेको हुँ : रवि लामिछाने
यसअघि आफू २१ सिटको दलको नेतृत्व लिएको बेलामा आफ्नो मात्रै हस्ताक्षर गर्न बाँकी राखेर किस्तीमा प्रधानमन्त्री पद पाएको तर आफूले त्यसलाई वास्ता नगरेको उनको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई विगतमा आएको प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेको दाबी गरेका छन्। काठमाडौंमा आयोजित पार्टीका सांसदहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले २१ सिट भएको बेला किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसीहाँसी छोडिदिएको बताए। देशले आन्दोलन कुरिरहेकाले सम्झौता गर्ने अधिकार आफूसँग नरहेको उल्लेख गर्दै उनले यसलाई इतिहासमा दर्ज गर्नुपर्ने कुरा भएको बताएका छन्।
यसअघि आफू २१ सिटको दलको नेतृत्व लिएको बेलामा आफ्नो मात्रै हस्ताक्षर गर्न बाँकी राखेर किस्तीमा प्रधानमन्त्री पद पाएको तर आफूले त्यसलाई वास्ता नगरेको उनको भनाइ छ ।
2 more headlines since
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले २१ सिट रहेको समयमा किस्तीमा आएको प्रधानमन्त्री पद हाँसीहाँसी अस्वीकार गरेको बताएका छन् ।देशले आन्दोलन कुरेर बसेकाले त्यो बेला सम्झौता गर्ने अधिकार आफूसँग नरहेको उनले बताए ।रास्वपा सांसदको प्रशिक्षण कार्यक्रमलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै लामिछानेले प्रधानमन्त्री पद त्यागेको विषय गर्वको विषय नभए पनि इतिहासमा दर्ज गर्नुपर्ने कुरा रहेको बताएका हुन् ।‘२१ सिटको दलको नेताको रूपमा प्रधानमन्त्री बन्न प्रस्ताव आएको थियो, भइदिउँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूलाई किस्तीमा आएको प्रधानमन्त्री पद विगतमा हाँसी हाँसी अस्वीकार गरिदिएको दाबी गरेका छन् ।
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरूसँग विगत ३५ वर्षको हिसाब माग्न बन्द गर्न आफ्…
नेकपा (एमाले) का सांसद किरण थापा मगरले एमाले, नेकपा र राप्रपाका ६३ सांसदको समर्थनमा बागमती प्रदेशको मुख्यमन्त्रीका ल…
काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप (पीएमएनसी) फल सिजनको उपाधि डट्स…