
१९औँ मिस नेवाः नेपालको उपाधि पाटनकी तिशा शाक्यलाई
काठमाडौं । १९औँ संस्करणको मिस नेवाः नेपाल ११४६ को उपाधि ललितपुरको पाटनकी तिशा शाक्यले जितेकी छन्। फाइट फर लाइफ नेपाल र नेप्लिज फेसन होमको आयोजनामा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगितामा १६ प्रतिस्पर्धीलाई पछि पार्दै तिशाले मुख्य उपाधि जितेकी हुन्। उपाधिसँगै उनले नगद १ लाख रुपैयाँ प्राप्त गरिन्। तिशाले मिस नेवाः नेपालको मुख्य ताजसँगै गोदावरी […]



