Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 12h agolast: 10h ago

सिरहाका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई पुरुषको मृत्यु

सिरहाका दुई छुट्टाछुट्टै स्थानमा आइतबार करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। लक्ष्मीपुर पतारी गाउँपालिका–५ का ४५ वर्षीय मो. इसा अंसारीको आफ्नै खेतमा पानी तान्ने मोटरको तार मिलाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो। त्यस्तै, नवराजपुर गाउँपालिका–४ का २८ वर्षीय पशुपती शर्माको पनि खेतमा पानी तान्ने मोटरबाट करेन्ट लागेर घाइते भएपछि नवराजपुर आधारभूत अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।

3 publishers · 4 headlines · 4 in 24h · developing over 2 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

सिरहामा करेन्ट लागेर एक जनाको मृत्यु

७ भदौ, सिरहा । सिरहामा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । नवराजपुर गाउँपालिका–४ नवराजपुर टोल बस्ने २८ वर्षीय पशुपती शर्माको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको हो । आफ्नै खेतमा रहेको विद्युतीय पानी तान्ने मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको नवराजपुर आधारभुत अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले […]

Coverage

3 more headlines since

first · 12h agolatest · 10h ago
  1. सिरहामा करेन्ट लागेर एक जनाको मृत्यु

    सिरहा। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ५ खरुक्याही टोलमा खेत पटाउने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। घर नजिकै रहेको आफ्नै खेतमा पानी पटाउने क्रममा मोटरको तार मिलाउँदै गर्दा करेन्ट लागेर स्थानीय करिब ४५ वर्षीय मोइसा

    Ratopati logoRatopatiPrivatestory4 publishers
  2. करेन्ट लागेर तीन जनाको मृत्यु

    जीवछ यादव लहान, भदौ ७ गते । लक्षमीपुर पतारी र नवराजपुर गाउँपालिकामा विद्युत मोटरको तार जोडने क्रममा र नाङगो तार छुँदा करेन्ट लागेर एक युवकसहित तीन जनाको मृत्यु भएको इलाका प्रहरी का...

  3. सिरहामा करेन्ट लागेर ४५ वर्षीय पुरुषको मृत्यु

    ७ भदौ, सिरहा । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खुरुक्याही टोलमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय मो. मियाका छोरा अन्दाजी ४५ वर्षीय मो. इसा अंसारी रहेका छन् । प्रहरीका अनुसार आइतवार दिउँसो करिब १:४५ बजे घरदेखि करिब एक मिनेट पूर्व रहेको आफ्नै खेतमा पानी तान्ने मोटरको तार मिलाउने क्रममा उनलाई […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.