
डा. बाबुराम भट्टराईको चरित्रहत्या गर्ने प्रयास भएको भन्दै कारबाहीको माग
काठमाडौँ । पछिल्लो समय केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले राजनीतिक स्वार्थ पूरा गर्ने उद्देश्यले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई हिन्दुविरोधीका रूपमा चित्रित गर्ने प्रयास गरिरहेको भन्दै उनको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पु राना भिडियो तथा

_ier4p7UapA.jpg)