Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 16h ago

वर्षायाममा पहिलो पटक मुक्तिनाथमा एकै दिन आठ हेलिकप्टर उडान

मुस्ताङको मुक्तिनाथमा सोमबार एकै दिन आठ वटा हेलिकप्टरले काठमाडौँ-मुक्तिनाथ दुईतर्फी उडान गरेका छन्। जोमसोम विमानस्थलका प्रमुख दीपक पोखरेलका अनुसार यी उडानमार्फत ३२ जना भारतीय दर्शनार्थीले सेवा लिएका छन्। वर्षायाममा यति धेरै सङ्ख्यामा हेलिकप्टर उडान भएको यो पहिलो पटक भएको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ।

4 publishers · 5 headlines · 1 in 24h · developing over 14 hours
Broke firstRatopati logoRatopati

मुक्तिनाथमा एकै दिन आठ हेलिकप्टर उडान

मुस्ताङ । मुस्ताङको मुक्तिनाथमा एकै दिन आठ वटा हेलिकप्टरले उडान गरेका छन् । जोमसोम नागरिक उड्डयन कार्यालयका अनुसार आज विभिन्न हेलिकप्टर कम्पनीले काठमाडौँ–मुक्तिनाथ र मुक्तिनाथ–काठमाडौँ दुईतर्फी उडान गरेका हुन् । जोमसोम विमानस्थल प्रमुख दीपक पोखरेलका अनुसार आज

story5 publishers
Coverage

4 more headlines since

first · 1d agolatest · 16h ago
  1. भारतीय तीर्थालु हेलिकप्टर चढेर मुक्तिनाथको दर्शनमा

    हरिकृष्ण शर्मा मुक्तिनाथ (मुस्ताङ), भदौ ९ गते । हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दुई दिनमा १९ हेलिकप्टरले ९५ भारतीय धार्मिक पर्यटकले मुक्तिनाथ मन...

  2. मुक्तिनाथमा एकैदिन आठ हेलिकप्टर उडान

    मुस्ताङको मुक्तिनाथमा एकैदिन आठ वटा हेलिकप्टरले उडान गरेका छन् ।जोमसोम नागरिक उड्डयन कार्यालयका अनुसार सोमबार विभिन्न हेलिकप्टर कम्पनीले काठमाडौँ–मुक्तिनाथ र मुक्तिनाथ–काठमाडौँ दुईतर्फी उडान गरेका हुन् ।जोमसोम विमानस्थल प्रमुख दीपक पोखरेलका अनुसार काठमाडौँ–मुक्तिनाथ दुईतर्फी हेलिकप्टर उडान भएका छन् । ती उडानबाट ३२ भारतीय दर्शनार्थीले हेलिकप्टर सेवा लिएका छन् । उनका अनुसार वर्षायाममा यति धेरै सङ्ख्यामा हेलिकप्टर उडान भएको पहिलो पटक हो ।विमानस्थल प्रमुख पोखरेलका अनुसार काठमा

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  3. मुक्तिनाथमा ३२ भारतीय दर्शनार्थीले हेलिकप्टर सेवा लिए

    मुस्ताङको मुक्तिनाथमा एकैदिन आठ वटा हेलिकप्टरले उडान गरेका छन्।

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
  4. वर्षायाममा पहिलो पटक मुक्तिनाथमा एकै दिन आठ हेलिकप्टर उडान

    जोमसोम नागरिक उड्डयन कार्यालयका अनुसार सोमबार विभिन्न हेलिकप्टर कम्पनीले काठमाडौं-मुक्तिनाथ र मुक्तिनाथ-काठमाडौं दुईतर्फी उडान गरेका हुन्।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.