जनमत पार्टीले दोस्रो महाधिवेशन असोज दोस्रो साता गर्ने
डा. सीके राउत नेतृत्वको जनमत पार्टीले दोस्रो महाधिवेशन आगामी महिना असोजमा गर्ने भएको छ ।
डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्नो दोस्रो महाधिवेशन आगामी असोज ९ र १० गते गर्ने निर्णय गरेको छ। सोमबार बसेको पार्टी सचिवालय बैठकले भदौ २१ गतेभित्र सबै वडा र पालिका अधिवेशनको विवरण केन्द्रमा पठाउन निर्देशन दिएको छ। सचिव अनिताकुमारी मण्डलका अनुसार महाधिवेशनका लागि भदौ मसान्तसम्म सदस्यता नवीकरण गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।
डा. सीके राउत नेतृत्वको जनमत पार्टीले दोस्रो महाधिवेशन आगामी महिना असोजमा गर्ने भएको छ ।
2 more headlines since

काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको दोस्रो महाधिवेशनको मिति तय भएको छ। आज बसेको सचिवालय बैठकले असोजको ९ र १० गते महाधिवेशन गर्ने निर्णय गरेको सचिव अनिताकुमारी मण्डलले बताइन्। बैठकले भदौ २१ गतेभित्र पार्टीको सम्पूर्ण वडा तथा पालिका अधिवेशनको विवरण केन्द्रमा पठाउन निर्देशन दिएको छ। भदौ मसान्तसम्म कायम रहेका सबै सदस्यलाई क्रियाशील सदस्यता […]
_pdIv71JdBU.jpg)
काठमाडौँ। डा. सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय सचिवालय बैठकले दोस्रो महाधिवेशनसम्बन्धी विभिन्न चार वटा निर्णय गरेको छ । सोमबार बसेको सचिवालय बैठकले महाधिवेशनलाई मध्यनजर गर्दै भदौ २१ भित्र सबै वडा तथा पालिका अधिवेशनको विवरण केन्द्रीय
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
अस्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी-२० सिरिजमा नेपाल 'ए' टोलीले लगातार दुई खेलमा हार बेहोरेको छ। पहिलो खेलमा नर्…
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज सोमबार प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। नयाँ राजनीतिक समीकरण बनेपछ…
परराष्ट्रमन्त्री शिशिर खनाल तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ १४ गते सर्बियाको राजधानी बेलग्रेड …