
मधेश प्रदेश सरकारले नेपाल प्रहरीलाई दियो १२ वटा गाडी
जनकपुरधाम । मधेश सरकार सरकारले नेपाल प्रहरीलाई १२ वटा चारचक्के गाडी प्रदान गरेको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले १२ वटा महिन्द्रा कम्पनीको बोलेरो डबल क्याविन पिकअप जिप खरिद गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो । सोमबार मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले प्रहरीलाई ती गाडी हस्तान्तरण गरेका छन् […]

