Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 5h agolast: 1h ago

संक्रामक पशु रोग नियन्त्रण विधेयकमाथि विधायन व्यवस्थापन समितिमा सैद्धान्तिक छलफल

काठमाडौँमा आयोजित विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ। बैठकमा कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सांसद र सरोकारवालाहरूबाट प्राप्त सुझावहरूले कानुनलाई थप परिष्कृत र विशिष्ट बनाउन सहयोग पुग्ने बताउनुभयो। मन्त्री चौधरीले कानुन जति विशिष्ट हुन्छ कार्यान्वयन उति नै सहज हुने उल्लेख गर्दै विद्यमान संयन्त्रलाई प्रभावकारी रूपमा प्रयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

3 publishers · 4 headlines · 4 in 24h · developing over 3 hours
Broke firstNagarik News logoNagarik News

कानुन जति विशिष्ट हुन्छ, कार्यान्वयन उति सहज हुन्छ :मन्त्री चौधरी

विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ ।...

politics4 publishers
Coverage

3 more headlines since

first · 5h agolatest · 1h ago
  1. सङ्क्रामक पशु रोग नियन्त्रण गर्न विधेयकको मस्यौदा तयार

    काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सङ्क्रामक पशु रोग नियन्त्रण गरी अर्थतन्त्रमा हुने अर्बौँको क्षति रोक्न सङ्क्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मस्यौदा तयार गरिएको बताएकी छन् । राष्ट्रियसभाअन्तर्गत विधायन व्यवस्थापन समितिको आजको बैठकमा उक्त विधेयक सैद्धान्तिक छलफलका लागि पेस गर्दै मन्त्री चौधरीले रोगले अर्थतन्त्रमा पार्ने नकारात्मक असरलाई कम गर्न विधेयक […]

  2. पशु रोग नियन्त्रण विधेयकमाथि सैद्धान्तिक छलफल, कानुन प्रभावकारी बनाउने प्रतिबद्धता

    काठमाडौँ । विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ । बैठकमा कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विधेयकमाथि सांसद तथा सरोकारवालाबाट प्राप्त सुझावले कानुनलाई थप परिस्कृत र विशिष्ट बनाउन सहयोग पुग्ने बताउनुभयो । मन्त्री चौधरीले कानुन कार्यान्वयनका लागि विद्यमान संयन्त्रलाई प्रभावकारी रूपमा प्रयोग गरेर अघि बढ्नुपर्ने उल्लेख […]

  3. ‘संक्रामक पशु रोग नियन्त्रण विधेयकमाथि भएका सुझावले कानुनलाई थप विशिष्ट बनाउँछ’

    काठमाडौं– विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ । बैठकमा कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विधेयकमाथि सांसद तथा सरोकारवालाबाट प्राप्त सुझावले कानुनलाई थप परिष्कृत र विशिष्ट बनाउन सहयोग पुग्ने बताइन् । मन्त्री चौधरीले कानुन कार्यान्वयनका लागि विद्यमान संयन्त्रलाई प्रभावकारी रूपमा प्रयोग गरेर अघि बढ्नुपर्ने उल्लेख गर्दै मन्त्रालयले सरोकारवालासँग यस विधेयकसहित अन्य […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.