_cNP3mxPAHC.jpg)
भारतीय कुखुरा तस्करी नियन्त्रण र उचित मूल्यको माग गर्दै माइतीघरमा पोल्ट्री किसानको प्रदर्शन
काठमाडौँ । भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण, बिचौलियाको ठगी अन्त्य तथा स्वदेशी पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै किसानहरूले माइतीघरमा प्रदर्शन गरेका छन्। कृषि, वन तथा वातावरण मन्त्रालयलाई १२ बुँदे मागपत्र पेस गर्दै देशभरका


