
समाजलाई प्रविधि भन्दा नैतिकता,आचरण र इमान्दारीताको खाँचो छः राष्ट्रपति पौडेल
काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढी खाचोँ भएको बताएका छन् । नेपाल जनप्रशासन संघद्धारा आयोजित हेमबहादुर मल्ल सम्मान वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रविधि र क्षमता अरुबाट


.jpg)