नाडा अटो शोमा सुजुकी पर्वोत्सव : स्क्र्याच गर्दा २ लाखसम्मको नगद छुट
नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पको चाडपर्वलक्षित ग्राहक योजना 'सुजुकी पर्वोत्सव' केही दिन अगाडिदेखि नै सञ्चालनमा छ ।चाडपर्वको समयमा सुजुकीको स्वामित्वलाई अझ सहज र लाभदायक बनाउने उद्देश्यले ल्याइएको यस योजनाले विश्वास, पारदर्शिता तथा बिक्रीपश्चातको सेवाप्रति ब्रान्डको दीर्घकालीन प्रतिबद्धतालाई पनि पुष्टि गरेको कम्पनीले जनाएको छ।सुजुकी पर्वोत्सव अन्तर्गत ग्राहकहरूले १ लाख रुपैयाँसम्मको नगद छुट, १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज, निःशुल्
