
वीरगञ्ज चिनी मिल झाडीले ढाक्यो, औजारमा खिया लाग्यो (तस्बिरहरू)
काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले पछिल्लो समय लामो समयदेखि बन्द उद्योग जगाउने कोसिस गरिररहेको छ। नेपाली सेनाको जिम्मा लगाएर हेटौँडा कपडा उद्योगलाई मर्मत थालेको सरकारले अब वीरगञ्ज कृषि औजार कारखाना र वीरगञ्ज चिनी मिललाई पुनर्जीवन दिने कोसिस थालेको छ। उद्योगमन्त्री गौरीकुमारी यादवले २७ वर्षदेखि बन्द वीरगञ्ज चिनी मिल पुनःसञ्चालनको सम्भाव्यता अध्ययन अघि बढाउन निर्देशन दिइसकेकी […]
