
नाडा अटो शोमा महालक्ष्मी विकास बैंक : ५.६४ प्रतिशत आधार दरमा सवारी कर्जा, प्रशासनिक शुल्कमा छुट
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन भइरहेको १८ औँ संस्करणको ‘नाडा अटो शो २०२६’ मा महालक्ष्मी विकास बैंकले सहभागिता जनाएको छ। मेलामा बैंकले गाडी खरिदका लागि आवश्यक पर्ने कर्जाका विषयमा परामर्श, सहजीकरण तथा समन्वयको काम गर्नेछ। बैंकले अटो
