_i4gwBgLnl6.jpg)
पिकलबल विश्वकपका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा
काठमाडौं । पिकलबल संघ नेपालले सन् २०२६ मा हुने पिकलबल विश्वकपका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ। नेपालमा पिकलबल खेलको विकास, विस्तार र अन्तर्राष्ट्रिय पहिचानका लागि पछिल्ला पाँच वर्षदेखि सक्रिय संघले पहिलोपटक राष्ट्रिय टोलीसहित विश्वकपमा


