
प्रधानमन्त्री बालेन कालो चस्मा लगाएर संसदमा प्रस्तुत हुने
काठमाडौं । बुधबार संसदमा प्रधानमन्त्री बालेन्द्र शाह कालो चस्मा लगाएर सांसदहरुको प्रश्नको जवाफ दिने भएका छन् । प्रधानमन्त्री बालेनले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य परीक्षण रिर्पोटसहितको पत्र संघीय संसद् सचिवालयमा पुगेको छ । सभामुख डोलप्रसाद अर्याल (डीपी) ले कालो चस्मा नलगाउन राजनीति दलका प्रमुख सचेतक र सचेतकमार्फत सांसदहरूलाई भनेका थिए । यदि कालो चस्मा लगाउनुपर्ने हो […] The post प्रधानमन्त्री बालेन कालो चस्मा लगाएर संसदमा प्रस्तुत हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
