भक्तपुरमा गाईजात्राको तयारी पूरा
नेवार समुदायले भाद्र शुक्ल प्रतिपदाका दिन मनाउने गाईजात्रा अर्थात् सापारुका लागि भक्तपुरमा तयारी पूरा भएको छ। यस वर्ष गाईजात्रा भदौ १३ गते शनिबार मनाइँदैछ।दिवङ्गत आफन्तको सम्झनामा मनाइने गाईजात्राका लागि भक्तपुरका विभिन्न टोलमा धिमे बाजा, लठ्ठी जुधाउने तथा घेन्ताङघिंसीलगायत परम्परागत नाचको तयारी गरिएको छ।गाईजात्रामा वर्षभरि दिवङ्गत भएका आफन्तको नाममा जिउँदो गाई वा प्रतीकात्मक गाई नगर परिक्रमा गराउने चलन छ। बालबालिकाको सम्झनामा डोकोमा बनाइएको गाई ‘दोकचा सा’ तथा माटोको गाई बनाएरस
_hBTUubsWwt.jpg)