
१६८ किलो गाँजासहित दुई जना पक्राउ
चितवनमा प्रहरीले १६८ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
चितवनको राप्ती नगरपालिकाबाट १६८ किलो लागु औषध गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सोमबार बिहान करिब ३:४० बजे राप्ती नगरपालिकाको भित्री बाटो हुँदै पूर्व-पश्चिम राजमार्गसतर्फ जाँदै गरेको कारमा उक्त परिमाणको गाँजा फेला परेको हो। प्रहरीले कारको डिक्कीभित्र लुकाइएको अवस्थामा लागु औषध बरामद गरेको छ।

चितवनमा प्रहरीले १६८ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
1 more headline since

चितवन । चितवनको राप्ती नगरपालिकाबाट १६८ किलो लागु औषध गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सोमबार बिहान करिब ३:४० बजेको समयमा राप्ती नगरपालिकाको भित्री बाटो हुँदै पूर्व-पश्चिम राजमार्गसतर्फ जाँदै गरेको बा.प्र.०३-०१-०२३ च ५८२८ नम्बरको कारमा गाँजा
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूलाई सामान्य जीवनमा फर्काउन पूर्वाधार विकास मन्त्रालयले एक कार्…
नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी चीनले अनिश्चितकालका लागि बन्द गरेको छ। लिपिङ र कोदारी क्षेत्रमा पहिर…
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले नेपालको विकास र भौतिक पूर्वाधारको ढाँचालाई विपद् सहन सक्ने गरी …